Pokhara Mahanagarpalika

पोखरा महानगरपालिका वडा नं. १२ लाई प्लास्टिक व्यवस्थित बनाउने अभियान अन्तरगत पहिलो चरणको सर्वेक्षण कार्यक्रम सम्पन्न भएको छ । सो क्रममा सर्वेक्षकहरूले टोल टोलमा पुगेर त्यहाँ सङ्कलन हुने फोहोर तथा सूचना सङ्कलन गरेका छन् ।

वडा अध्यक्ष सन्तोष बास्तोलाका अनुसार दोस्रो चरणमा एक घर दुई झोला वितरण गरिने छ । उहाँका अनुसार पसलहरूमा समेत यस्तो प्रकारको झोला उपलब्ध गराइने छ ।

युएनडिपीको सहयोगमा सञ्चालित यस परियोजनाको प्रमुख उद्देश्य भनेको प्लास्टिक शून्य वडाको रूपमा विकास गर्ने रहेको छ ।
Address Line 1
न्यु रोड, पोखरा, कास्की, नेपाल, Pokhara, Gandki, Kaski, Nepal
Unique Pageviews
192
Website Clicks
101