कृषि विकास निर्देशनालय

१. सम्भाव्यता तथा भौगोलिक विषेशताका आधारमा कृषि उत्पादन‚उत्पादकत्व वृद्धि गर्ने ।
२. निर्वाहमुखी कृषि प्रणालीलाई नाफामुलक‚ दिगो एवं व्यवसायिक प्रणालीमा रुपान्तरण गर्ने।
३. कृषिमा आधारित उद्योग विकास गरी रोजगारी एवं आयस्तर वृद्धि गर्ने।
४. कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने ।
५. Adaptive research संचालन गरी प्रविधि विस्तार‚ verification गर्ने।
६. कृषि उपजहरुको बजार व्यवस्था एवं कृषिजन्य लघुउद्यमहरुलाई बढावा दिई गैर फार्म रोजगारी वृद्धि गर्ने।
७. कृषि विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम राख्ने।
Address Line 1
कृषि विकास निर्देशनालय, गण्डकी प्रदेश पोखरा-५ , मालेपाटन, Pokhara, Gandki, Kaski, Nepal
Unique Pageviews
418
Website Clicks
225